कर्णालीका ६० पालिकाकाे नतिजा सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहित)

कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएकाे छ । १९ पालिकाको भने मतगणना जारी छ । ६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो … Continue reading कर्णालीका ६० पालिकाकाे नतिजा सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहित)